
संसद पुनर्स्थापना भए कस्तो होला ओलीको भविष्य ? (भिडियोसहित)
११ पुस २०७७ काठमाडौं । करिव दुई तिहाइ बहुमतसहित सत्ता चलाइरहेको नेकपा लगभग विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवादमा जनप्रतिनिधिको मूल थलो संसद नै विघटन गरेपछि अब के होला भन्ने अन्योल देखिएको छ । एकातिर...