
राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने
१२ माघ २०७७ काठमाडौं । राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला...