भन्सार विभाग

रासायनिक मलमा कर नलाग्ने भन्सार विभागको प्रष्टिकरण

१८ जेठ, २०७७, काठमाडौं । भन्सार विभागले कृषि प्रयोजनका लागि आयात भएको रासायनिक मलमा कर नलाग्ने प्रष्ट पारेको छ । सरकारी संस्थानबाट आयात हुने रासायनिक मलमा कुनै पनि प्रकारको कर नलाग्ने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।...