
महिला हिंसा र अपराध दोहोरिन नदिन राष्ट्रपति भण्डारीको आव्हान
१० मंसिर, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सबै प्रकारका हिंसा...