ब्लाङ्केट

हाम्रो टीम नेपालले बाँड्यो सडकमा बस्न बाध्य विपन्नलाई ब्लाङ्केट

११ पुस २०७७ काठमाडौं । कोरोनाका कारण रोजगारी गुमाई भोकै परेकाहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसलाई ब्लाङ्केट वितरण गरेको छ । थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएकालाई हाम्रो टीमले न्यानो ब्लाङ्केट वितरण...