ब्रेन्टफोर्ड

म्यानचेष्टर सिटी र ब्रेन्टफोर्ड काराबाओ कपको सेमिफाइनल प्रवेश

८ पुस २०७७ काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्रेन्टफोर्ड काराबाओ कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । अन्तिम चारमा स्थान पक्का पार्ने क्रममा गएराति सिटीले आर्सनलमाथि ४–१ को जित निकाल्यो । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले...