
ब्राजिलमा कोरोना भाइरसबाट १ लाख ७८ हजारभन्दा बढीको मृत्यु
२४ मंसिर, २०७७ साओ पाओलो । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७८ हजार १५९...