
बेलायतले लगायो सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध
३ माघ २०७७ लण्डन । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।...