
बेलायती राजकुमार विलियम्सलाई गत अप्रिलमै कोरोना संक्रमण भएको खुलासा
१७ कात्तिक, २०७७ लण्डन । बेलायती राजकुमार विलियम्स गएको अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ । बेलायती सञ्चार माध्यम बीबीसीले द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको जनाएको छ । प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता...