
दिल्ली र बेंग्लोर आईपीएलको प्लेअफमा प्रवेश
१८ कात्तिक, २०७७ काठमाडौं । दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग आईपीएलको प्लेअफमा प्रवेशमा गरेका छन् । पछिल्लो खेलमा दिल्लीले बेंग्लोरलाई ६ विकेटले पराजित गरेपनि दिल्ली दोस्रो तथा बेंग्लोर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।...