बूढानीलकण्ठ

बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुल्यो

५ पुस २०७७ काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर...