
संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता, बुधबारका लागि पेशी तोकियो
६ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएका छन् । हिँजो र आज गरी १३ वटा रिट परेकोमा ११ वटा दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । ती रिटमाथिको पेशी...