बिहुल गाउँपालिका

सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना कोरोना संक्रमित भेटिए

२६ जेठ, २०७७, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामै १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गाँउपालिकाको थेरारुथट मावी क्वारेन्टाइनमा रहेका एक महिला र १५ पुरुषहरुमा संक्रमण पाइएको सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो। उक्त क्वारेन्टिनमा...