
बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान
३० मंसिर, २०७७ काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४...