बालहठ

प्रधानमन्त्री ओ‌लीमा बालहठ देखियो: पम्फा भुषाल (भिडियो)

१८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण समस्या आएको भन्दै सच्चिन आग्रह गर्नुभएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेतृ भुसालले ओली पार्टी...