बालगोपालेश्वर

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्लै

२ मंसिर, २०७७ काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला राखिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको...

दिदीबहिनी र दाजुभाइ नहुनेहरुको संगमस्थल रानपोखरीस्थित बालगोपालेश्वर मन्दिर (फोटो फिचरसहित)

१ मंसिर, २०७७ काठमाडौं । हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलो पटक खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबिचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो । यो मन्दिर...

आज रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने

१ मंसिर, २०७७ काठमाडौं । भाइटीकाको दिन आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। कोरोना महामारीबीच पनि दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। भाइटीकाको दिन आज र भोलि सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर...

पाँच वर्षपछि पहिलोपटक बालगोपालेश्वरको मन्दिर भोलि खुला रहने

३० कात्तिक, २०७७ काठमाडौं । भूकम्पपछि पाँच वर्ष बन्द रहेको काठमाडौंको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि भोलि बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने भएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि...

बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । ०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको छ । पहिले गुम्बज शैलीमा बनाइएको मन्दिर विज्ञको सिफारिस अनुसार प्रताप...