
बारामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते
१३ कात्तिक, २०७७, बारा । बारामा भारतबाट अवैध बाटो भएर कृषिजन्य सामग्री ल्याउने किसान, स्थानीय र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । बाराको सुवर्ण गाउँपालिकाको २ कवहीगोठमा किसान र प्रहरीबीच भएको झडपमा ३ प्रहरी र दुई...