बाबुलाल

लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे, कसरी आइपुगे नेपाल ?

११ पुस २०७७ बंगलादेश । शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो । छोरा आएपछि उहाँले उठेर झुलभित्रैबाट स्पर्श गर्नुभयो ।...