बानेश्वर

सरकारको विरोधमा कपाल मुण्डन गरिरहेका नेविसंघ कार्यकर्ता यसरी समातिए (फोटो फिचरसहित)

२९ पुस २०७७ काठमाडौं । सरकारको विरोधमा काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै नेविसंघले प्रदर्शन गरेको...