बाढीपहिरो

बागलुङको बोबाङ बाढीपहिरोमा बेपत्ता १५ जना दुई महिना बित्दा पनि फेला परेनन्

१७ कात्तिक, २०७७, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी...

भियतनाममा मोलेभ तुफानपछि आएको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

१३ कात्तिक, २०७७ भियतनाम । भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको...

भालुबाङमा भूकम्प तथा बाढीपहिरो जोखिमसम्बन्धी अध्ययन शुरु (भिडियोसहित)

३० असोज, २०७७, नेपालगञ्ज । लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको भालुबाङ्ग क्षेत्रमा भौगोलिक अध्ययन थालिएको छ । त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोलीले भूकम्प, बाढी पहिरो लगायतका जोखिम पत्ता लगाउन अध्ययन थालेको हो । त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोली प्रदेश ५ को...

नदीनाला बहाव बढ्दै, बाढीपहिरोले १४ जनाको मृत्यु, ७ जना बेपत्ता

८ असोज, २०७७, काठमाडौं । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।...

बाढीपहिरो र चट्याङबाट जेठ महिनायता ४९ जिल्लामा ३३९ जनाको मृत्यु : गृहमन्त्री थापा

२ असोज, २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर...

बाढीपहिरोले ३ अर्ब भन्दा बढीको क्षति : ११ सडकखण्ड अझै अवरुद्ध (भिडियोसहित)

२७ भदौ, २०७७ काठमाडौं । साउन र भदौमा आएको बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका ११ वटा सडकखण्ड अझै अवरुद्ध छन् । बाढी पहिरोले क्षती पुर्याएका २ सय २४ सडक खण्डमध्ये १ सय २२ वटा पूर्ण र ९१ वटा एकतर्फीरुपमा...

बागलुङ बाढीपहिरोमा १२ जनाको शव फेला, ४१ जना बेपत्ता

१८ भदौ, २०७७ बागलुङ । बागलुङको ढोरपाटनमा बाढी पहिरोले जनधनको ठुलो क्षति गरेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन् । पहिरोले गाउँ नै बगाएको छ । अहिलेसम्म १२ जनाको शव फेला परेको...

देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२ जनाको मृत्यु, चार जना बेपत्ता

१३ साउन, २०७७ काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोमा परि देशका विभिन्न ठाउँमा पछिल्लो पटक १२ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । बाग्लुङमा बाढी र पहिरोमा परेर चार जनाको ज्यान गएको छ । तमानखोला गाउँपालिका...

अविरल बर्षाका कारण बाढीपहिरोले बागलुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध

बागलुङ । गएरातिको अविरल वर्षातका कारण पश्चिम बागलुङमा ठूलो धनजनको क्षति भएको छ । बाढीपहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पमा एक घर पहिरोले बगाउँदा एक वालकको मृत्युभएको छ । राति एक बजेतिर घरमाथिबाट आएको पहिरोका कारण कमल परियारको...

बाढीपहिरोका कारण ५५ बढी जिल्लाको जनजीवन प्रभावित, आजदेखि बर्षा कम हुँदै जाने

७ साउन, २०७७ काठमाडौं । निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले...