बागमती प्रदेश

माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बागमती प्रदेश सरकारको निर्णय

१७ पुस २०७७ काठमाडौं । बागमती प्रदेश सरकारले आगामी माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ ७ गते अधिवेश बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड–नेपाल...

बागमती प्रदेशले पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने

२८ असार, २०७७, हेटौडा । बागमती प्रदेशले प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत उपलब्ध...

बागमती प्रदेश प्रेस रजिस्टारको कार्यालयद्वारा सात सय ५ जना पत्रकारको कोरोना बीमा

५ असार, २०७७ काठमाडौं । बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना क्रियाशील पत्रकारहरुको कोरोना बीमा गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको...