बाइडेन

राष्ट्रपति बाइडेनद्वारा कोरोनाविरुद्धको अभियानका लागि दश कार्यकारी आदेश जारी

९ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको अभियानका लागि १० वटा कार्यकारी आदेश जारी गरेका छन् । राष्ट्रपति बाइडेनले कोरोना संक्रमणको रोकथामको प्रयासलाई प्रभावकारी बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । संक्रमण कम गर्ने...

कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनद्वारा विभिन्न कार्यकारी आदेश जारी

८ माघ २०७७ वाशिङ्गटन डिसी । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशले कतिपय ट्रम्प प्रशासनको नीति...

बाइडेनले आज अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै

७ माघ २०७७ वाशिङ्गटन डिसी । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा आज सपथ ग्रहण गर्दैछन् । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले र उपराष्ट्रपतिमा कमला ह्यारिसले शपथ लिन लागेका हुन् । ७८ वर्षीय बाइडेनले मात्र ३५ शब्दको शपथ लिने...

ट्रम्पको विदाइ सम्बोधन– कठिन लडाइँ लडियो, आज बाइडेनले सपथ लिँदै

७ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नु अघि विदाइ सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट विदाइ सम्बोधन गरेका हुन् । आफू जुन कामका लागि चुनिएको र आफूले वाचा...

नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप

७ पुस २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोनटेकको कोरोना खोपको पहिलो डोज लगाउनुभएको छ । बाइडेनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन...

रुसी राष्ट्रपति पुटिनले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

३० मंसिर, २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताउनु...

बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति घोषित

२६ मंसिर, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस टाइम वर्ष व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका टाइमले प्रत्येक वर्ष घोषणा गर्ने टाइम वर्ष व्यक्तिमा यस वर्ष बाइडेन र ह्यारिस परेका हुन् । कुनै...

बाइडेनका छोरा हन्टर करका विषयमा अनुसन्धानको दायरामा

२५ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा अनुसन्धान भइरहेको खुलासा भएको छ । हन्टर बाइडेनले यसबारे वक्तव्य जारी गर्दै आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनको कर...

पद सम्हालेको सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिने बाइडेनको बाचा

२४ मंसिर, २०७७ न्युयोर्क । आफ्नो कार्यकालको पहिलो सय दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य रहेको नजनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । आफ्नो कार्यकालको पहिलो महिनामै कोरोना महामारी नियन्त्रणमा लिन नसकेपनि कोरोना बारे हालको...

अबको सय दिन अनिवार्य मास्क लगाउन नवनिर्वाचित राष्ट्रपति बाइडेनको निर्देशन

१९ मंसिर, २०७७ न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अबको सय दिन अनिवार्य मास्क लगाउन निर्देशन दिएका छन् । अमेरिकी सञ्चार माध्यमसँगको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले अबको सय दिन निकै चुनौतिपूर्ण भएकाले सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य मास्क...