बाँके

टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ बाँके । मालपोत कार्यालय बाँकेमा बिचौलियाको चलखेल रोक्न टोकन प्रणाली सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको काम पहिला नै गर्ने गरी टोकन प्रणाली लागु गरिएको हो...

बाँकेका दुई अस्पतालको कोरोना वार्डमा एक हजार बढी संक्रमितको उपचार

५ माघ २०७७ बाँके । बाँकेको खजुरा क्यान्सर अस्पतालको कोरोना विशेष अस्पताल र भेरी अस्पतालको कोरोना वार्डमा हालसम्म एक हजार भन्दा बढी संक्रमितको निःशुल्क उपचार भएको छ । भेरी अस्पतालमा ५२ हजार ७ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको...

यस्तो छ बाँकेमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको तयारी (भिडियोसहित)

२ माघ २०७७ बाँके । सुकुम्बासीको अवरोधले गत साउनदेखि रोकिएको बाँकेको नौबस्तास्थित लुम्बिनी प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माण अब शुरु हुने भएको छ । औद्योगिक क्षेत्रको करिब ३० विघा जग्गा अतिक्रमण गरेर २ सय ६० घर सुकुम्बासी बस्दै आएका छन्...

लागु औषधको कुलतमा बाँकेका युवा (भिडियोसहित)

१९ पुस २०७७ बाँके । बाँकेमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवा पनि लागु औषधको कुलतमा फसिरहेका छन् । कैंयौंको जीवन बर्बाद भएको छ । पछिल्ला दिनमा बाँके प्रहरीको हिरासत...

बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार अपराधी पक्राउ

११ पुस २०७७ बाँके । बाँके प्रहरीले पछिल्लो ६ महिनामा ४ सय ६८ जना फरार अपराधी तथा अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । असारदेखि पुससम्म पक्राउ परेका ४ सय ६८ जनामध्ये अधिकांश अदालतबाट हत्या, अपहरण, बम विष्फोट, ज्यान...

भैँसी पालनबाट राम्रो आम्दानी गर्दै बाँकेका किसान (भिडियोसहित)

९ पुस २०७७ बाँके । बाँकेका किसानले भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । दुग्ध विकास संस्थान र डेरी उद्योगलाई दूध बेच्दै आएका किसानले समयमा नै भुक्तानी नपाउँदा समस्या परेको गुनासो गरेका छन् । उनीहरुले सरकारसँग पनि सहयोगको...

जिल्ला प्रशासन बाँकेमा अत्याधुनिक कक्ष निर्माण

२४ मंसिर, २०७७ बाँके । सेवाग्राहीको सुविधाका लागि बाँके जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक कक्ष निर्माण भएको छ । विभिन्न कामले दैनिक करिव ५ सय सेवाग्राही पुग्ने प्रशासन कार्यालयमा नेपालगन्ज उपमहानगरपालिकाको ३६ लाख रुपैयाँ सहयोगमा सुविधा सम्पन्न कक्ष बनाइएको हो...

बाँकेको जानकी गाउँपालिकामा अत्याधुनिक शीत भण्डार निर्माण (भिडियोसहित)

२० मंसिर, २०७७ बाँके । बाँकेको जानकी गाउँपालिकामा साढे ७ हजार टन क्षमताको अत्याधुनिक शीत भण्डार निर्माण गरिएको छ । कृषि, र जडिबुटी व्यवसायमा संलग्न नेपालगन्जका ८ जना उद्यमीले करिब २ बिघा क्षेत्रफलमा २५ करोड ३९ लाखको निजी लगानीमा...

झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)

१७ मंसिर, २०७७ बाँके । गाउँलेबीचको झडपमा एक जनाको ज्यान गएपछि बाँकेको बनिया गाउँ तीन दिन देखि अशान्त छ । गाउँले त्रासमा छन् । समुदायबीचको विवादले राजनीतिक रुप लिएपछि गाउँमा तनाव चर्किएको हो । फेरि झडप हुन नदिन ठुलो...

कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका दुई जनाको मृत्यु

७ मंसिर, २०७७, बाँके । बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र...