बहुमत

नेकपाका बहुमत सांसदको भेलाले गर्‍यो–प्रतिनिधिसभाको नियमित काम अघि बढाउन माग (भिडियोसहित)

६ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । आज संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले...

‘बहुमत–अल्पमत मान्दिनँ’ भन्दै बहुमत जुटाउने प्रयासमा ओली (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । प्रधामन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानको लागि बहुमतको निर्णय नमान्ने र दुवै पदबाट राजीनामा नदिने अडान पटकपटक राख्दै आउनुभएको छ । अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

२५ मंसिर, २०७७ गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि...

अल्पमत र बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने नेता ज्ञवालीको दाबी (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा अल्पमत बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने टिप्पणी गर्नु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता ज्ञवालीले पार्टी...

ओलीलाई बालुवाटारमा बहुमत सचिवालय सदस्यहरुले के भने ? (भिडियोसहित)

२२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद थप जटिल बन्दै गएको छ । अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच जना नेताले बैठक बोलाउन माग गरेपनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि अब नेकपा कसरी अघि बढ्छ भन्ने स्पष्ट भइसकेको छैन । बालुवाटारमा...

बहुमतबाट निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको निष्कर्ष (भिडियोसहित)

१२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भोलि बस्ने बैठक थप पेचिलो बन्ने देखिएको छ । आज दुवै पक्षले बैठकको पूर्व सन्धायामा गरेको आन्तरिक छलफलबाट पार्टीभित्रको विवाद समाधान सजिलै समाधान हुने स्थिति देखिएको छैन । बुहमतकै...

ओलीले पार्टी बहुमतको निर्णय मान्नुपर्छः नेता नेपाल

९ साउन, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले बहुमतको निर्णय मान्नुपर्ने बताउनुभएको छ । पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा राजधानीमा भएको कार्यक्रममा नेपालले बहुमतको निर्णय नै पार्टी निर्णय हुने वैधानिक...

संसदबाट विनियोजन विधेयक बहुमतबाट पारित

२८ जेठ, २०७७ काडमाडौं । सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पारित गरियोस भन्ने प्रस्तावमा नेकपाका सासंदले समर्थन गरेपछि...