
आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय
२४ असोज, २०७७ काठमाडौं । स्वास्थ्य शिक्षामा सुधारसम्बन्धी विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीसँगको वार्ताबाट सरकार पछि हडेपछि चिकित्सकहरुले भोलि आइतबार आकस्मिक र कोभिडबाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन् । असोज २२ गते बिहीबार सरकार र केसी पक्षबीचको...