बहिस्कार

आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

२४ असोज, २०७७ काठमाडौं । स्वास्थ्य शिक्षामा सुधारसम्बन्धी विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीसँगको वार्ताबाट सरकार पछि हडेपछि चिकित्सकहरुले भोलि आइतबार आकस्मिक र कोभिडबाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन् । असोज २२ गते बिहीबार सरकार र केसी पक्षबीचको...

भोलि देशभरका अस्पतालमा सेवा बहिस्कार गर्ने चिकित्सक संघको घोषणा (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने भएका छन् । डाक्टर गोविन्द केसी अनशन बसेको २४ दिन बित्दासमेत सरकारले वार्ता टोली गठन नगरेको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा देशभरका स्वास्थ्यसंस्था...

तीन वटा अस्पतालका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिस्कार

२० असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि तीन वटा अस्पतालका आवासीय चिकित्सकले ओपीडी सेवा बहिष्कार गरेका छन्। शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकले आजदेखि ओपीडी...