बस्नेत

नेकपा अब एक हुनै सक्दैनः ओली समूहका नेता बस्नेत

१ माघ २०७७ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अब नेकपा एक हुनै नसक्ने बताउनुभएको छ । वामदेव गौतम लगायतका केही नेता एकता गराउन प्रयासमा लागिरहेका बेला बस्नेतको प्रतिक्रिया आएको हो ।...

अध्यक्ष र प्रधानमन्त्री बन्न नपाएकाले प्रचण्ड र नेपालले पार्टी फुटाएको बस्नेतको आरोप (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । नेकपाको ओली समूहका नेता महेश बस्नेतले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन नपाएकाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाउनु भएको छ । नेपालगन्जमा संचारकर्मीसँग नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद...