बली

आर्थिक प्रलोभनमा बली दिन भारत लगिँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

१४ असोज, २०७७, विराटनगर । पैसाको प्रलोभन देखाई बली दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्र भण्टाबारीबाट दुई युवतीको उद्धार गरिएको हो । विभिन्न प्रलोभनमा पारेर बली दिन लैजाँदै गरेको आशंकामा...

विराटनगरकी एक किशोरी भारतमा बलीको शिकार हुनबाट यसरी जोगिइन्, तीन जना पक्राउ

६ असोज, २०७७, विराटनगर । सुनसरी रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया एक किशोरी बेचिनबाट जोगिएकी छन् । विराटनगरमा पुजाको कार्याक्रममा सहभागी गराउने भनेर विराटनगर ल्याइएकी ति किशोरीलाई प्रहरीले उद्धार गरेपछि उनी बेचिनबाट जोगिएकी हु्न् । उनलाई बेचबिखनका लागि भारत...