बब्लु

प्रहरीकाे कुटाइ खाएका बब्लु भन्छन:जसलाई सहयाेग गरे उनैले कुटे (भिडियोसहित)

२ असोज, २०७७, काठमाडौं । काठमाडौंको बबरमहलमा प्रहरीले हिजो एक युवालाई लाठी र बुटले कुटेको भिडियो भाइरल भयो । विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको थियो ।...