बद्री पंगेनी

किसान मार्न पाइँदैन भन्दै उखु किसानको आन्दोलनमा बद्री पंगेनी (भिडियोसहित)

२९ मंसिर, २०७७ काठमाडौं । चार पाँच वर्षअघि चिनी मिललाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै उखु किसान निरन्तर आन्दोलनमा छन् । उनीहरुले काठमाडौंको माइतिघरमा आज पनि प्रदर्शन गरेका छन् । चार–पाँच वर्षअघि चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने...