बजेट सार्वजनिक

गत वर्ष र आगामी वर्षको बजेटमा यस्ता छन् भिन्नता

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण उत्पन्न विषम परिस्थितिसँग मुलुक जुधिरहेको फरक पृष्ठभूमिमा आएको बजेटका प्राथमिकताका क्षेत्रहरु पनि बदलिएका छन् । स्वभावैले क्षेत्रगत रुपमा रकम विनियोजनमा पनि भिन्नता आएको छ । चालु आर्थिक...

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष...

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौं । सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आय व्यय विवरणसहित बजेट पेश गर्दै छ । अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकालको तेस्रो बजेट आज दिउँसो ४ बजे प्रस्तुत गर्नुहुने छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा...