फ्रेन्च ओपन

सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश

१३ असोज, २०७७ काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेकी छन् । अमेरिकी खेलाडी सेरेनाले क्रिष्टी आनलाई ७–६ र ६–० को सेटमा हराइन् । छैटौं वरियताकी विलियम्सले अब दोस्रो चरणमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने...