फ्रासर टापु

अष्ट्रेलियाको फ्रासर टापुमा भीषण डढेलो, स्थानीयलाई अन्यत्र सर्न निर्देशन

२२ मंसिर, २०७७ अष्ट्रेलिया । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा रहेको फ्रासर टापुमा डढेलो लागेपछि त्यहाँका बासिन्दालाई अन्यत्र सर्न भनिएको छ । अष्ट्रेलियाको प्रमुख पर्यटकीय क्षेत्र समेत रहेको सो टापुमा पछिल्लो डेढ महिनादेखि डढेलो लागेको छ । अवैध क्याम्प फायर गरेका...