प्रोत्साहन भत्ता

खेलाडीको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

२२ पुस, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपिएले गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै युवा तथा खेलकुद मन्त्री दावा तामाङको ध्यानाकर्षण गराएको छ । सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि...