प्रेम सुवाल

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेमकिपाका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराउनु भएकोमा शनिबार साँझ संक्रमण पुष्टि भएको...