
विद्युत प्राधिकरणले भन्यो–अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन (भिडियोसहित)
१७ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ...