
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस भर्चुअल कार्यक्रम गरेर मनाइँदै
२७ असोज, २०७७ काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, नेपालसहित संसारभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिएको छ । सन् १९८९ मा राष्ट्रसंघको साधारणसभाले प्राकृतिक...