प्रश्न

बालबालिकाले प्रधानमन्त्रीलाई सोधे यस्ता प्रश्न (भिडियो)

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज, बालबालिकासँग करिब दुई घण्टा बिताउनु्भयो । स्काउटले नयाँ वर्षको अवसरमा गरेको कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीसँग रमाइला प्रश्न गरे । हेरौं बालबालिकाका प्रश्न र प्रधानमन्त्रीको जवाफ । देश कस्तो बनाउन चाहानुहुन्छ...