
नेकपा प्रवक्ता श्रेष्ठ मुछिएको विवादमा अध्यक्ष प्रचण्डको यस्तो प्रष्टिकरण
२८ मंसिर, २०७७ काठमाडौं । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा प्रष्टिकरण दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी प्रवक्ता श्रेष्ठलाई एउटा...