प्रमुख सचेतक

प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मुख्य सचेतक देव गुरुङलाई हटाउने तयारी गर्नुभएको छ । पार्टीभित्र विवाद बढिरहेका बेला नेकपा संसदीय दलका नेता ओलीले मुख्य सचेतक गुरुङलाई बालुवाटार बोलाएर...