प्रमुख प्रतिपक्षी

संघीय संसदको बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा देशभर सरकारविरुद्ध विरोध प्रदर्शन (फोटो फिचरसहित)

२९ मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट ¥याली निकालिएको छ । सरकार भ्रष्टाचार, कुशासन...