
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै
७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज प्रदेश १ र त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्न लागेका हुन् ।...