प्रदेश १

प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन सकियो

९ साउन, २०७७ विराटनगर । प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन आजबाट अन्त्य भएको छ । अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले कोभिड १९ का कारण प्रदेशको नामकरण गर्ने र राजधानीको संरचना निर्माण गर्ने काम अघि बढाउन...

प्रदेश १ मा डेढ अर्ब बढी बेरुजु, मुख्यमन्त्रीले सम्हालेकै मन्त्रालयमा बढी बेरुजु (भिडियोसहित)

काठमाडौं । प्रदेश १ सरकारले सुशासन र आर्थिक जवाफदेहिताका लागि पटक–पटक प्रतिवद्धता जनाए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । महालेखापरीक्षक कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा डेढ अर्ब भन्दा बढीको बेरुजु देखिएको...

प्रदेश १ को कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कहाँ कति भयो खर्च ? (भिडियोसहित)

२० असार, २०७७ काठमाडौं । प्रदेश १ सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोरोना नियन्त्रणमा अहिलेसम्म २७ करोड भन्दा बढी रकम खर्च भएको जनाएको छ । प्रदेश १...

प्रदेश १ मा ३६ जना कोरोनामुक्त भएर घर फर्किए, १२ जना संक्रमित थपिए

२० असार, २०७७ मोरङ । कोरोना संक्रमण भई प्रदेश १ मा उपचार गरिरहेका ३६ जना आज कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । शनिबार नै प्रदेश १ का थप १२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १...

प्रदेश १ मा १८ जना कोरोनामुक्त भएर घर फर्किए

२० जेठ, २०७७, धरान । प्रदेश १ का थप १८ जनाले कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरुलाई...