
राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै
७ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । राष्ट्रिय महिला लीगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । आजको उद्घाटन खेल हेर्नका लागि निःशुल्क प्रवेशको...