
संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले आज देशभर प्रदर्शन गर्ने
१३ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशैभर आन्दोलन गर्ने भएको छ । पुस ९ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार आज देशभर सडक आन्दोलन गर्न लागेको हो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक...