प्रतिनिधिमण्डल

सभामुख सापकोटा, अध्यक्ष डा. भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

१४ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका...

नेपालमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज पनि भेटघाटमा व्यस्त

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको टोलीले आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको टोलीले आज नेकपा...

उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउँदै, यस्ता छन् चार दिने कार्यक्रम

१२ पुस २०७७ काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी, अन्तर्राष्ट्रिय विभागक उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार...

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

११ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भए लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली भोलि नेपाल भ्रमणमा आउन लागेको हो...