
रोनाल्डो भन्छन्– मेस्सीलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिनँ
२४ मंसिर, २०७७ काठमाडौं । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वीका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् । पछिल्लो एक दशकभन्दा बढी समय मेस्सी र रोनाल्डोमध्ये को महान भन्ने बहस भइरहेका बेला रोनाल्डोले यो प्रतिक्रिया दिएका...