प्रतिगामी

प्रचण्डलाई प्रतिगामी घोषणा गर्दै यसरी ओलीतिर लागे बादल (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्डलाई प्रतिगामी घोषणा गर्दै केपी शर्मा ओलीको पक्षमा उभिनुभएको छ । ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै थापाले आफनो कित्ता प्रष्ट पार्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले...