प्रणाली

टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ बाँके । मालपोत कार्यालय बाँकेमा बिचौलियाको चलखेल रोक्न टोकन प्रणाली सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको काम पहिला नै गर्ने गरी टोकन प्रणाली लागु गरिएको हो...

अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने

८ पुस २०७७ काठमाडौं । आजदेखि अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सक्ने भएका हुन् । अब एकपटक श्रम स्वीकृति लिएर विदेश गएकाले श्रम स्वीकृतिको...

न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने

२४ मंसिर, २०७७ काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।...

हवाई सुरक्षा प्रणालीमा सुधार, नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै

२२ मंसिर, २०७७ काठमाडौं । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा...

नेकपाको किचलोले प्रणालीमाथि नै जनतामा भ्रम पैदा गर्‍योः कांग्रेस सहमहामन्त्री महत (भिडियोसहित)

३ मंसिर, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको बताएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै...

उपत्यकामा जोरविजोर प्रणाली थप प्रभावकारी बनाउन चेकचाँचमा कडाइ

१३ असोज, २०७७ काठमाडौं । ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यकाभित्र जोरविजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो...

निर्वाचन प्रणालीकै कारण भ्रष्टाचार बढेकाले सुधार गर्न संसदीय समितिको सुझाव (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । नेपाल कानून समाज निर्वाचन प्रणाली नै भ्रष्टाचारको मूलकारण भन्दै त्यसमा सुधार गर्न संसदीय समितिलाई सुझाव दिएको छ । समाजले अहिलेको निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार नभएसम्म भ्रष्टाचार निवारण हुन नसक्ने ठहर गर्दै संसदको...

राज्यका अंगबाट राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने काम भएः प्रवक्ता श्रेष्ठ

११ साउन, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता राज्य प्रणाली र व्यवस्थामाथिनै प्रश्न उठ्ने गरी राज्यका अंग र संयन्त्रले काम गरिरहेको भन्दै गम्भीर चिन्ता प्रकट गर्नुभएको छ । देखिएका समस्या बेलैमा समाधान नगरे परिणाम नराम्रो पनि...