प्रचण्ड नेपाल समूह

निर्वाचन प्रकृया रोक्न प्रचण्ड–नेपाल समूहको माग (भिडियोसहित)

२७ पुस, काठमाडौं ।  नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले चुनावी प्रक्रिया रोक्न माग गरेको छ । समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुको टोलीले निर्वाचन आयोग पुगेर सबै चुनावी प्रक्रिया तत्काल रोक्न माग गरेको...

प्रचण्ड नेपाल समूहका विद्यार्थीको ‘बयलगाडा’ प्रदर्शन, दिउँसो माइतीघर र भक्तपुरमा पनि प्रदर्शन हुने

२६ पुस, काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुरको पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन्। विद्यार्थीहले रिक्सामा बयलगाडाको जस्तै...