प्रकार

फैलियो विश्वभर कोरोनाको नयाँ प्रकारको भाइरस

१२ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण युरोपलगायत विश्वभर नै देखिन थालेको छ । पहिलो पटक बेलायतमा पुष्टि भएको कोरोना भाइरसको नयाँ प्रजातिबाट विश्वका विभिन्न देशमा संक्रमित भेटिन थालेका हुन् । पछिल्लो समय यसको संक्रमण स्वीडेन...